Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या ह्यात घट्यो



Spread the love

१९ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ६ सय ३३ जनाको मृत्यु भएको छ भने हिजो २७ तारिकमा १ हजार २ सय २५ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या झण्डै आधाले कम हो । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । २५ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ६ हजार ५ जना मृत्यु भएको छ भने १८ लाख ३७ हजार भन्दा बढी संक्रमित भएका छन् । ५ लाख ३० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्