Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१९ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ६जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ १८ गते थप १६६ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहान सम्म थप ४३ जना कोरोना संक्रमित पुष्टि भएको छन्।

सोमबार बिहान थप ४३ जना मध्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनासँगै नेपालमा संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ भने २२० जना निको भए घर फर्केको छन् । ८ जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ५० जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला कपिलवस्तु३१० , रौटहट -२४०, बाँके १९० , झापा – १११, पर्सा १०७,धनुषा -७०, रुपन्देही ४८, उदयपुर ३३ र काठमाडौं १९ लगायतका जिल्ला रहेका छन् ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ३१०
रौटहट -२४०
बाँके – १९०
झापा – १११
पर्सा -१०७
धनुषा -७०
रुपन्देही -४८
सर्लाही -५७
सप्तरी -५५
उदयपुर -३३
बारा -३०
दैलेख – ७२
सुर्खेतमा -३१
दाङ- २५
सिरहा -२५
महोत्तरी -२५
सल्यानका २५
जुम्ला -१९
कालिकोट- १८
काठमाडौं -१९
मोरङ -९
बर्दिया -१०
धनकुटा-७
बैतडी –५
कैलाली -११
गुल्मी –५
चितवन -४
भक्तपुर -४
नवलपरासी- ३
सुनसरी -३
धादिङ -३
बागलुङ-८
मकवानपुर -४
अझाम -२
अर्घाखाँचीमा -२
स्याङ्जामा -७
खोटाङ – १
भोजपुर -१
कञ्चनपुर -१
रामेछाप – १
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -२
नवलपुर –१
डडेल्धुरा –१
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
नवलपुरमा -१
दार्चुला-१
म्याग्दीमा-१
संखुवासभा-२
बाजुरा -३
तनहुँका-१

प्रतिक्रिया दिनुहोस्