Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

२० जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ७७ हजार ४ सय ४ जनाको मृत्यु भएको छ भने ६३ लाख ६५ हजार बढी संक्रमित भएका छन् । २९ लाख ३ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ८ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ३ हजार १४ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ३ हजारले घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७३०
ब्राजिल -७३२
रसिया -१६२
युके -१११
इटली -६०
फ्रान्स -३१
जर्मनी -१३
इरान -८१
टर्की -२३
भारत -२००
नेदरल्याण्ड -६
पेरु -१२८
स्विडेन -८
सिंगापुर -१
बेल्जियम -१९
र्पोचुगल -१४
क्यानडा -३१
मेक्सिको -१५१
चिलि -५९
साउदी -२२
पाकिस्तान -६०
बंगलादेश -२२
यूएई -२
कतार -२
पोल्याण्ड -१०
रोमानिया -१०
फिलिपिन्स -३
बेलारुस -५
इजिप्ट -४६
जापान -१
इन्डोनेसिया -२८
युक्रेन -१०
पानामा -८
हंगेरी -१
ग्रीस -४
बोस्निया -१
डेनमार्क -२
दक्षिण कोरिया -१
ओमान -१
सर्बिया -१
कजाकस्तान- १
कुबेत -८
अर्मेनिया -८
चेक्भिया -१
इराक -१०
दक्षिण अफ्रिका -२२
अफगानिस्तान -८
माल्दोभ -१०
अजरबैजान -५
क्यामरुन -८
कोलम्बिया -३०
अर्जेन्टिना -१७
अल्जेरिया -८
नाइजेरिया -१२
बोलिभिया -३
होन्डुरस -११
नर्थ मेसोडोनिया -७
सोमालिया -१
मोयन्टे -३
माल्दिभ्स-१
श्रीलंका -१
स्लोभेनिया -१
माली -१
केन्या -५
हाइटी -३
इथियोपिया -१
सिएआर -२
नाइजर- १
उरुग्वे -१
चाड -१
ग्वाटेमाला -६
यमन -४
इस्वातिनी -१
सुडान -१२
अमेरिका -७३०
ब्राजिल -७३२
रसिया -१६२
युके -१११
इटली -६०
फ्रान्स -३१
जर्मनी -१३
इरान -८१
टर्की -२३
भारत -२००
नेदरल्याण्ड -६
पेरु -१२८
स्विडेन -८
सिंगापुर -१
बेल्जियम -१९
र्पोचुगल -१४
क्यानडा -३१
मेक्सिको -१५१
चिलि -५९
साउदी -२२
पाकिस्तान -६०
बंगलादेश -२२
यूएई -२
कतार -२
पोल्याण्ड -१०
रोमानिया -१०
फिलिपिन्स -३
बेलारुस -५
इजिप्ट -४६
जापान -१
इन्डोनेसिया -२८
युक्रेन -१०
पानामा -८
हंगेरी -१
ग्रीस -४
बोस्निया -१
डेनमार्क -२
दक्षिण कोरिया -१
ओमान -१
सर्बिया -१
कजाकस्तान- १
कुबेत -८
अर्मेनिया -८
चेक्भिया -१
इराक -१०
दक्षिण अफ्रिका -२२
अफगानिस्तान -८
माल्दोभ -१०
अजरबैजान -५
क्यामरुन -८
कोलम्बिया -३०
अर्जेन्टिना -१७
अल्जेरिया -८
नाइजेरिया -१२
बोलिभिया -३
होन्डुरस -११
नर्थ मेसोडोनिया -७
सोमालिया -१
मोयन्टे -३
माल्दिभ्स-१
श्रीलंका -१
स्लोभेनिया -१
माली -१
केन्या -५
हाइटी -३
इथियोपिया -१
सिएआर -२
नाइजर- १
उरुग्वे -१
चाड -१
ग्वाटेमाला -६
यमन -४
इस्वातिनी -१
सुडान -१२
(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्