Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

२० जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ८ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ १९ गते थप २३५ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहान सम्म थप १० जना कोरोना संक्रमित पुष्टि भएको छन्।

थप १० जना स्याङ्जामा चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुष र पर्वतको फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ गरी जम्मा ५ जनासँगै नेपालमा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ भने २२१ जना निको भए घर फर्केको छन् । ८ जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ५३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला कपिलवस्तु ३५७, रौटहट -२५८, बाँके १९७, झापा – ११३, पर्सा १०७, धनुषा -७७, रुपन्देही ५०, उदयपुर ३३ र काठमाडौं १९ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ३५७
रौटहट -२५८
बाँके – १९७
झापा – ११३
पर्सा -१०७
धनुषा -७७
रुपन्देही -५०
सर्लाही -९५
सप्तरी -५५
उदयपुर -३४
बारा -३०
दैलेख – ११३
सुर्खेतमा -३६
दाङ- ३४
सिरहा -३०
महोत्तरी -२७
सल्यानका -३५
जुम्ला -१९
कालिकोट- १८
काठमाडौं -१९
मोरङ -९
बर्दिया -१०
धनकुटा-७
बैतडी –६
कैलाली -२५
गुल्मी –६
चितवन -४
भक्तपुर -४
नवलपरासी- ६
सुनसरी -३
धादिङ -३
बागलुङ-८
मकवानपुर -५
अझाम -३
अर्घाखाँचीमा -२
स्याङ्जामा -१२
खोटाङ – १
भोजपुर -१
कञ्चनपुर -२
रामेछाप – १
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -२
नवलपुर –१
डडेल्धुरा –१
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
नवलपुरमा -१
दार्चुला-१
म्याग्दीमा-१
संखुवासभा-२
बाजुरा -३
तनहुँका-१
डोटीमा -१
पर्वत- ५
पाल्पामा -२

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्