Logo

एक महिना कोमामा रहेका पाँच महिने शिशुले जिते कोरोनाभाइरसलाई



Spread the love

एजेन्सी। विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण एक महिना इन्ड्युस्ड कोमामा रहेका ब्राजिलका पाँच महिने शिशुले कोरोनालाई जितेका छन् ।

जन्मिएको केही महिनापछि नै उनमा कोभिड–१९ को संक्रमण देखिएपछि प्रो–कार्डियाको अस्पतालमा भर्ना गरिएको थियो ।

‘उनले अस्पतालमा जम्माजम्मी ५४ दिन बिताए । ३२ दिन त उनी भेन्टिलेटर जडान गरिएको इन्ड्युस्ड कोमामा रहे,’ डोमका बुवा व्यागनर एन्ड्रेडले बताए ।

प्रतिक्रिया दिनुहोस्