Logo

थप २९ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love
No photo description available.

२० जेठ सुर्खेत । थप २९ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै कर्णालीमा कोरोना संक्रमित संख्या २ सय ६२ पुगेको छ।

सुर्खेतमा ११ जना, सल्यानमा ९ र अछाममा ९ जना सहित नेपालमा कोरोना संक्रमित संख्या १८ सय ४० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्