Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

२१ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ८२ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ भने ६४ लाख ८४ हजार बढी संक्रमित भएका छन् । ३० लाख १० हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ८ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ भने १ लाख १५ हजार नयाँ संक्रमित थपिएका छन् ।हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजारले बढेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -११३४
ब्राजिल -१२३२
रसिया -१८२
युके -३२४
इटली -५५
फ्रान्स -१०७
जर्मनी -५६
इरान -६४
टर्की -२२
भारत -२२१
नेदरल्याण्ड -५
पेरु -१३३
स्विडेन -६५
इक्वेडर -४४
बेल्जियम -१९
र्पोचुगल -१२
क्यानडा -६९
मेक्सिको -२३७
साउदी -२४
पाकिस्तान -७८
बंगलादेश -३७
यूएई -३
कतार -३
पोल्याण्ड -१८
रोमानिया -१२
फिलिपिन्स -६
बेलारुस -३
इजिप्ट -४७
आयरल्याण्ड -८
जापान -२
इजरायल -५
डेमोसियन रिपब्लिक -१३
इन्डोनेसिया -२२
युक्रेन -९
कुबेत -६
पानामा -८
हंगेरी -५
डेनमार्क -४
दक्षिण कोरिया -१
ओमान -९
सर्बिया -१
कजाकस्तान- ३
अर्मेनिया -१९
चेक्भिया -२
इराक -३०
फिनल्याण्ड -२
क्यामरुन -१
दक्षिण अफ्रिका- ५०
अफगानिस्तान -५
अस्ट्रिया -१
माल्दोभ -२
नर्वे -१
घाना -२
मोरक्को- १
अजरबैजान -३
कोलम्बिया -४०
अर्जेन्टिना -१३
अल्जेरिया -६
नाइजेरिया -१५
बोलिभिया -३०
होन्डुरस -५
नर्थ मेसोडोनिया -१
माल्दिभ्स -१
भेनेजुयला -१
किर्गिस्तान -१
केन्या -२
सेनेगल -१
डिजिबाउटी -१
थाइल्याण्ड- १
बुल्गेरिया -४
गाबोन -३
हाइटी -१
इथियोपिया -२
लिथुवानिया -१
निकारगुवा -११
जर्जिया- १
मौरिटानिया -८
च्यानल आइल्याण्ड -१
काबो भेर्डे -१
ग्वाटेमाला -८
यमन -३
रुवान्डा -१
लाइबेरिया -१
सिरिया -१
सुडान -९
(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्