Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

२२ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ९ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ २१ गते थप २०१ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहान कुनै पनि कोरोना संक्रमित पुष्टि भएका छैन्।

हिजो थप २०१ जना कोरोना संक्रमित पुष्टि भएकामध्य कपिलवस्तुमा ६७, पाल्पामा २, रूपन्देहीमा २६, धनकुटामा १, सप्तरीमा १, ताप्लेजुङमा ३, झापामा १, पाँचथरमा १, सुनसरीमा ७, पर्सामा ७, दैलेखमा ७, सल्यानमा ३, मोरङमा २, तेह्रथुममा १, सुनसरीमा १, सर्लाहीमा १५, कैलालीमा ३, डोटीमा २, महोत्तरीमा ९, कालीकोटमा ७, दाङमा ५, प्युठानमा २, धनुषामा १, काठमाडौं मेडिकल कलेज र टोखामा ३, नवलपरासीमा ८, रौतहटमा ११, सर्लाहीमा १५, सिन्धुपाल्चोकमा १ गरी नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ भने २७८ जना निको भए घर फर्केको छन् । ९ जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ६६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला कपिलवस्तु ४४० , रौटहट -३४३, बाँके २१४, झापा – ११४, सर्लाही – १३१,दैलेख – १२९ , पर्सा ११४, धनुषा -८४, रुपन्देही ८६ र काठमाडौं २६ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ४४०
रौटहट – ३४३
बाँके – २१४
झापा – ११४
पर्सा -११४
धनुषा -८४
रुपन्देही -८६
सर्लाही – १३१
सप्तरी -५७
उदयपुर -३४
बारा -३१
दैलेख – १२९
सुर्खेतमा – ६३
दाङ- ५६
सिरहा -४७
महोत्तरी -३८
सल्यानका – ५६
जुम्ला -१९
कालिकोट- २६
काठमाडौं -२६
मोरङ -११
बर्दिया -१३
धनकुटा-८
बैतडी –६
कैलाली -३८
गुल्मी –६
चितवन -४
भक्तपुर -५
नवलपरासी-१६
सुनसरी -१०
धादिङ -४
बागलुङ-८
मकवानपुर -५
अझाम -१०
अर्घाखाँचीमा -२
स्याङ्जामा -१२
खोटाङ – १
भोजपुर -१
कञ्चनपुर -१०
रामेछाप – १
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -२
नवलपुर –१
डडेल्धुरा –१
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
नवलपुरमा -५
दार्चुला-१
म्याग्दीमा-१
संखुवासभा-२
बाजुरा -३
तनहुँ-१
डोटी -३
पर्वत- ५
पाल्पामा -४
प्युठानमा -३
ताप्लेजुङमा -३
पाँचथरमा -२,
सिन्धुपाल्चोकमा -१

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्