Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

२२ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ८६ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ भने ६५ लाख ६७ हजार बढी संक्रमित भएका छन् । ३१ लाख १० हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा २४ घण्टामा ४ हजार ९ सय २७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजारले बढेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१०८३
ब्राजिल -१२६९
रसिया -१७८
स्पेन -१
बेलायत -३५९
इटली -७१
भारत -२५९
जर्मनी -२५
पेरु -१२७
टर्की -२४
इरान -७०
फ्रान्स -८१
चिली -८७
मेक्सिको -४७०
क्यानडा -१०३
साउदी अरेयिबा -३०
पाकिस्तान -६७
कतार -२
बेल्जियम -१७
बंगलादेश -३७
नेदरल्याण्ड -१०
बेलारुस -५
इक्वेडर -४८
दक्षिण अफ्रिका -३७
स्विडेन -७४
यूएई -१
कोलम्बिया -३६
पोर्चुगल -११
स्विजरल्याण्ड -१
कुबेत -४
इजिप्ट- ३६
इन्डोनेसिया -३५
आयरल्याण्ड -१
युक्रेन -८
पोल्याण्ड -२३
फिलिपिन्स -८
रोमानिया -८
अर्जेन्टिना -१४
डेमोसियन रिपब्लिक- १
इजरायल- १
अफगानिस्तान -२४
जापान -६
अस्टिया -१
पानामा -५
ओमान -८
बहराइन -१
कजाकस्तान -४
दक्षिण कोरिया -१
नाइजेरिया -१
बोलिभिया -३३
अर्मेनिया- १२
अल्जेरिया -६
चेक्भिया -२
माल्दोभ -३
इराक -२१
फिनल्याण्ड- १
अजरबैजान -५
ग्वाटेमाला -७
होन्डुरस- ८
सुडान -८
ताजिकिस्तान- १
डिजिबाउटी -१
सेनेगल -२
हंगेरी -२
उज्वेकिस्तान -१
डिआरसी -३
आइभरी कोस्ट -२
बोलिभिया
बुल्गेरिया -३
एल साल्भाडोर -३
नर्थ मेसोडोनिया -४
भेनेजुयला -२
किर्गिस्तान -१
इस्टोनिया -१
हाइटी -३
नेपाल -१
केन्या -३
इथियोपिया -३
माली- १
ट्युनिसिया -१
सियरा लियोनी -१
मौरिटानिया -३
यमन -८
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्