Logo

उत्तर कोरियाको प्राथमिक विद्यालयमा सुरु भयो पठनपाठन



Spread the love

एजेन्सी। उत्तर कोरियाको प्राथमिक विद्यालयमा पठनपाठन सुरु भएको छ । अप्रिलमा उत्तर कोरियाका शैक्षिक सत्र सुरु हुन्छ । तर कोरोनाका कारण स्थगित भएको थियो । यद्द्बी, उत्तर कोरियामा कोही पनि संक्रमित भएका छैनन् ।

छिमेकी मुलुक चीनमा कोरोना संक्रमण देखिएपछि उत्तर कोरियाले आफ्नो सीमा सील गरिदिएको थियो र बाहिरबाट आउनेहरुलाई रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्