Logo

श्रीलंकाका तीन खेलाडीमाथि म्याच फिक्सिङको आरोप



Spread the love

एजेन्सी। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले तीन श्रीलंकन क्रिकेटरमाथि अनुसन्धान गरिरहेको छ। श्रीलंकाका खेलमन्त्री दुलास अलहैपरुमाले ती खेलाडी देशका लागि खेलिसकेका खेलाडी हुन वा होइनन् भन्ने स्पस्ट पारेको छैनन्।

यद्यपि श्रीलंकन क्रिकेट बोर्डले भने अहिलेको अवस्थामा देशका लागि खेलिरहेका कुनै पनि क्रिकेट खेलाडीमाथि म्याच फिक्सिङलाई लिएर छानविन नभएको स्पस्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्