Logo

कोरोनालाई जितेर थप १२ जना घर फर्किए



Spread the love

२२ जेठ, काठमाडौँ । कोरोनालाई जितेर थप १२ जना घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालबाट ६ र बाराका कलैया अस्पतालबाट ७ जना निको भएर घर फर्किएका हुन्।

योसंगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या २९० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्