Logo

नेपालमा एकैदिन ३३४ जना कोरोना संक्रमित थपिए



Spread the love

२२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या २६३४ पुगेको छ।

मन्त्रालयका अनुसार दैलेखमा ११३, मोरङमा १, खोटाङमा ३, धनुषामा ६, महोत्तरीमा ३, रौतहटमा ६४, सर्लाहीमा ३, पर्सामा १, झापामा ५, ताप्लेजुङमा १, सुनसरीमा १, सप्तरीमा १३, बारामा १२, सिन्धुलीमा १, रौतहटमा १, म्याग्दीमा १, बाग्लुङमा १०, पर्वतमा ४,स्याङ्जामा १, डोटीमा ३, बाँकेमा ४२, कपिलवस्तुमा २९, दाङमा १५, मुगुमा १ गरी ३३४ कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्