Logo

कर्णालीमा थप १६ जनामा कोरोना भाइरस पुष्टि



Spread the love
No photo description available.

२६ जेठ, सुर्खेत । कर्णाालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।

नयाँ पुष्टि हुनेमा सल्यानका ५, सुर्खेतका १ जना, दैलेख १० जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्