Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५४०,६७७
संक्रमित
११,७४०,१००
निको भएका
६,६४२,७७१
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१५,९६४
निको भएका
६८११

यौन सम्पर्क गर्दा मास्कको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीको राय



एजेन्सी । अमेरिकाको न्यूयोर्कमा यौन सम्पर्क गर्दा मास्क लगाउनु पर्ने भनी स्वास्थ्यकर्मीहरुले राय दिएका छन् ।

कोरोनाको केन्द्र बनेको न्यूयोर्कमा यसभन्दा पहिला स्वास्थ्यकर्मीहरुले सेक्स पार्टनरसँग सुरक्षित हुने जनाएका थिए ।

यौन सम्पर्क गर्दा सास फेर्दा अथवा अंकमाल गर्दा कोरोना भाइरस सर्न सक्ने भनेर स्वास्थ्यकर्मीले जानकारी दिएका हुन् ।

बेलायतले भने गएको महिनामा बाहिर गइ रात काट्न र अरुसँग यौन सम्पर्क गर्न बर्जित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्