Logo

यौन सम्पर्क गर्दा मास्कको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीको राय



Spread the love

एजेन्सी । अमेरिकाको न्यूयोर्कमा यौन सम्पर्क गर्दा मास्क लगाउनु पर्ने भनी स्वास्थ्यकर्मीहरुले राय दिएका छन् ।

कोरोनाको केन्द्र बनेको न्यूयोर्कमा यसभन्दा पहिला स्वास्थ्यकर्मीहरुले सेक्स पार्टनरसँग सुरक्षित हुने जनाएका थिए ।

यौन सम्पर्क गर्दा सास फेर्दा अथवा अंकमाल गर्दा कोरोना भाइरस सर्न सक्ने भनेर स्वास्थ्यकर्मीले जानकारी दिएका हुन् ।

बेलायतले भने गएको महिनामा बाहिर गइ रात काट्न र अरुसँग यौन सम्पर्क गर्न बर्जित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्