Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

३० जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । १५ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो मात्र २५० जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहाना सम्म कुनै पनि कोरोना संक्रमणको पुष्टि भएको छैन् ।

पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका मध्य थप एक रोल्पामा पनि एक जना कोरोना पुष्टि भएको छ । रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३, सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा र सुनसरीका ३/३ जना तथा कपिलवस्तु र बझाङका २/२ जनागरि नेपालमा कुल संक्रमितको संख्या संख्या ४ हजार ६ सय १४ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयकाअनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । अहिलेसम्म १ लाख १५ हजार ९३० पीसीआर टेष्ट भएको छ भने १ लाख ७८ हजार १४३ आरडीटी टेष्ट भएको छ ।

नेपालमा अहिलेसम्म ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला कपिलवस्तु- ७२१, रौटहट -५६३, दैलेख – ४६५, सर्लाही – ३८९, बाँके ३०७, धनुषा -१७४, झापा – १४७, पर्सा १२३, रुपन्देही १३९ र काठमाडौं ३० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ७२१
रौटहट –५६३
दैलेख – ४६५
बाँके – ३०७
झापा – १४७
पर्सा -१२३
धनुषा -१७४
रुपन्देही -१६८
सर्लाही – ३८९
सप्तरी – १०६
उदयपुर -३८
बारा -६०
सुर्खेत – ११६
दाङ- ८४
सिरहा -६२
महोत्तरी -११४
सल्यान – १५१
जुम्ला -२४
कालिकोट- २९
काठमाडौं -३०
मोरङ -३८
बर्दिया -६१
धनकुटा-८
बैतडी –६
कैलाली -६४
गुल्मी –८
चितवन -३०
भक्तपुर -६
नवलपरासी-४२
सुनसरी -४२
धादिङ -२८
बाग्लुङ -४०
मकवानपुर -५
अझाम -१२
अर्घाखाँची -३३
स्याङ्जा -३८
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -३१
रामेछाप – २
सिन्धुली – ४
लमजुङ -१
ललितपुर -२
नवलपुर –२४
डडेल्धुरा –१४
नुवाकोट- २
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-३
संखुवासभा-२
बाजुरा -३
तनहुँ-३
डोटी -६
पर्वत- ९
पाल्पा -१८
प्युठान -२२
ताप्लेजुङ -४
पाँचथर -३
सिन्धुपाल्चोक -३
मुगु -१
बजाङ- २६
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- १५
कास्की -५
रोल्पा- १४
जाजरकोट -७
डोल्पा- १
धरान- १६
इलाम-१

प्रतिक्रिया दिनुहोस्