Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

३० जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख २० हजार भन्दा बढीको मृत्यु भएको छ भने ७४ लाख ८२ हजार बढी संक्रमित भएका छन् ।३७ लाख ७९ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ५ हजार १ सय ६५ जनाको मृत्यु भएको छ भने १ लाख ३४ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या स्थिर रहेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -९८२
ब्राजिल -१३००
रसिया -२१६
बेलायत -२४५
इटली -७१
भारत -३८८
जर्मनी -१३
पेरु -१६५
टर्की -१७
इरान -८१
फ्रान्स- २३
चिली -१९२
मेक्सिको-५९६
साउदी अरेबिया -३६
पाकिस्तान -८३
क्यानडा -६३
कतार -४
बेल्जियम -१०
बंगलादेश -३७
नेदरल्याण्ड -११
बेलारुस -६
दक्षिण अफ्रिका -४८
स्विडेन -७८
कोलम्बिया -६१
इक्वेडर -३०
यूएई -१
पोर्चुगल- ५
कुबेत -२
इजिप्ट -३६
इन्डोनेसिया -३६
आयरल्याण्ड -४
युक्रेन -२३
स्विजरल्याण्ड- २
पोल्याण्ड -२३
फिलिपिन्स -१०
रोमानिया -६
अफगानिस्तान -२१
अर्जेन्टिना -१८
डेमोसियन रिपब्लिक -६
ओमान- १
पानामा -१०
जापान -३
बहराइन -२
नाइजेरिया -१७
बोलिभिया -१२
अर्मेनिया -१०
कजाकस्तान -७
अल्जेरिया -८
दक्षिण कोरिया -२
सर्बिया -१
माल्दोभ -६
इराक -३४
अजरबैजान -४
चेक्भिया -२
मोरक्को -१
मलेसिया -१
ग्वाटेमाला -२२
होन्डुरस -९
सुडान -१२
उज्वेकिस्तान -१
हंगेरी -१
डिआरसी -६
आइभरी कोस्ट -३
नर्थ मेसोडोनिया -७
हाइटी -२
एल साल्भाडोर -६
ग्रीस -१
बोस्निया -१
इथियोपिया -३
किर्गिस्तान -२
लिथुवानिया -२
माली -२
कोस्टारिका -१
मडागास्कर- १
चाड -१
मौरिटानिया -१०
यमन- २
(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्