Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

३१ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । १६ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो मात्र ४४८ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहाना सम्म कुनै पनि कोरोना संक्रमणको पुष्टि भएको छैन् ।

पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका मध्य रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही र महोत्तरी १६/१६ जना, धनुषा र बर्दियाका १५/१५ जना, झापा र पर्वतका १३/१३ जना, सिराहाका ११ जना, सुनसरीका १०,चितवन र दाङका ८/८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३/३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २/२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १/१ जनागरि नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । उनीहरु मध्ये १६ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिलेसम्म ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला कपिलवस्तु- ७२५, रौटहट -६४९, दैलेख – ५०३, सर्लाही – ४४६, बाँके ३०८, धनुषा -१८९, झापा – १६०, पर्सा १२३, रुपन्देही १३९ र काठमाडौं ३१ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ७२५
रौटहट –६४९
दैलेख – ५०३
बाँके – ३०८
झापा – १६०
पर्सा -१२३
धनुषा -१८९
रुपन्देही -१८४
सर्लाही – ४४६
सप्तरी – १२३
उदयपुर -४१
बारा -६१
सुर्खेत – १६१
दाङ- ९२
सिरहा -७३
महोत्तरी -१३०
सल्यान – १५१
जुम्ला -२४
कालिकोट- २९
काठमाडौं -३१
मोरङ -४१
बर्दिया -७६
धनकुटा-८
बैतडी –६
कैलाली -६४
गुल्मी –९
चितवन -३८
भक्तपुर -६
नवलपरासी-४४
सुनसरी -५०
धादिङ -५७
बाग्लुङ -४०
मकवानपुर -५
अझाम -१२
अर्घाखाँची -३५
स्याङ्जा -६०
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -३१
रामेछाप – २
सिन्धुली – ४
लमजुङ -१
ललितपुर -२
नवलपुर –२९
डडेल्धुरा –१४
नुवाकोट- ३
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-३
संखुवासभा-२
बाजुरा -३
तनहुँ-२
डोटी -६
पर्वत-२१
पाल्पा -१९
प्युठान -२४
ताप्लेजुङ -४
पाँचथर -३
सिन्धुपाल्चोक -३
मुगु -१
बजाङ- २६
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- १५
कास्की -५
रोल्पा- १४
जाजरकोट -७
डोल्पा- १
धरान- १६
इलाम-२

प्रतिक्रिया दिनुहोस्