Logo

तस्वीरमा धान रोपाइँ



Spread the love

समयमै पानी परेपछि लगभग देशभरी नै यस वर्षको धान रोपाइँ सुरू भएको छ । सबै ठाउँका किसानहरूले धान रोप्न सुरू गरेका छन् ।

विगतमा लामो समयसम्मको खडेरीका कारण समयमा धान रोपाइँ नभएका ठाउँमा यस वर्ष समयमै पानी परेपछि धान रोपाइँ सुरू भएको छ ।

किसानको मनोबल उच्च राख्न र श्रमको सम्मान गर्ने उद्देश्यले सरकारले मुलुकभर असार १५ गते धान दिवस समेत मनाउने गर्छ। सरकारी तथ्यांक अनुसार मुलुकको झण्डै १४ लाख हेक्टरभन्दा बढी जमिनमा धानखेती हुँदै आएको छ।

सल्लेरीखबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका धान रोपाइँका केही तस्वीरहरू :

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्