Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

३२ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ३२ हजार १ सय ६८ जनाको मृत्यु भएको छ भने ७८ लाख ५९ हजार बढी संक्रमित भएका छन् । ४० लाख ३५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ४ हजार ३९ जनाको मृत्यु भएको छ भने १ लाख २८ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजार घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७०२
ब्राजिल -८९०
रसिया -११४
बेलायत -१८१
इटली -७८
भारत -३०९
जर्मनी -४
टर्की -१४
इरान -७१
फ्रान्स -२४
चिली -२३१
मेक्सिको -५०४
साउदी अरेबिया -३९
पाकिस्तान -८८
क्यानडा -५८
नेपाल -२
बेल्जियम -४
बंगलादेश -४४
नेदरल्याण्ड -४
बेलारुस -५
दक्षिण अफ्रिका -६९
स्विडेन -२०
कोलम्बिया -४७
इक्वेडर -४६
यूएई -१
पोर्चुगल -७
कुबेत -४
इजिप्ट -६२
इन्डोनेसिया -४३
सिंगापुर -१
युक्रेन -१०
पोल्याण्ड -१५
फिलिपिन्स -२२
रोमानिया -१४
अफगानिस्तान -५
अर्जेन्टिना -३०
डेमोसियन रिपब्लिक -९
ओमान -३
पानामा -८
बहराइन -१
नाइजेरिया -८
कजाकस्तान -३
सर्बिया -१
डेनमार्क -३
बोलिभिया- २६
अल्जेरिया -९
माल्दोभ -१३
इराक -४३
जापान -२
अजरबैजान -२
ग्वाटेमाला -१७
मलेसिया -१
होन्डुरस -१२
सेनेगल -४
सुडान -१४
डिआरसी -५
ताजिकिस्तान -१
डिजीबाउटी -३
गुनिया -१
नर्थ मेसोडोनिया- ८
एल साल्भाडोर -४
केन्या -४
इथियोपिया -८
भेनेजुयला -१
सोमालिया -२
किर्गिस्तान -१
माली -३
लिथुवानिया -१
दक्षिण सुडान -३
लेबनान -१
लाटभिया- १
नाइजर -१
मौरिटानिया -२
हंगेरी -४
जर्जिया -१
यमन -२१
मलावी -१
लिब्या -२
बेनिन -१
अंगोला १

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्