Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

३२ जेठ, काठमाडौं। निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य यथावत् रहेको छ ।

बिहीबार प्रतितोला ८९ हजार ६ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ । आज प्रतितोलामा ८९ हजार ६ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ९ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्