Logo

गुल्मीकाे मुसिकाेटमा एकैदिन थपिए १० कोरोना सङक्रमित, २७ पुग्यो गुल्मीमा सङक्रमितकाे सङ्ख्या



Spread the love

१ असार, काठमाडाैँ गुल्मीको मुसिकाेट नगरपालिकामा एकैदिन १० जनामा कोरोना देखिएकाे छ । यो संगै जिल्लामा संक्रमितको संख्या २७ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।


सोमबार थपिएका सबै १० जना मुसिकोट नगरपालिकाका रहेका छन् ।

२०, ३०,२९,१८,१७, २४, २१ बर्षका पूरुषहरु तथा २८ र २६ बर्षका महिला र ५ बर्षकी बालिका रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्