Logo

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि



Spread the love
No photo description available.

२ असार पोखरा। गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।

थप १८ संक्रमितमध्ये गोरखामा १० जना, स्याङ्जाका ४ जना, पूर्वी नवलपरासीका २ जना,कास्किका १ जना, बाग्लुङका १ जनामा सबै भारतबाट आएको र सम्बन्धित क्वारेन्टाइनमा बसेको डा. विनोद विन्दु शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्