Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ३९ हजार ५१ जनाको मृत्यु भएको छ भने ८१ लाख १२ हजार बढी संक्रमित भएका छन् । ४२ लाख १२ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ३ हजार ४ सय १५ जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार नयाँ संक्रमित थपिएका छन् ।हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या आज स्थिर रहेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -४२५
ब्राजिल -७२९
रसिया -१४३
बेलायत -३८
इटली -२६
पेरु -१७२
भारत -३९५
जर्मनी -१५
टर्की -१८
इरान -११३
फ्रान्स -२९
चिली -३९
मेक्सिको -२६९
साउदी अरेबिया -३९
पाकिस्तान -९७
क्यानडा -२९
बेल्जियम -६
बंगलादेश -३८
कतार -३
नेदरल्याण्ड -६
स्विडेन -१७
बेलारुस -४
दक्षिण अफ्रिका -८८
कोलम्बिया -५९
इक्वेडर -३३
यूएई -२
पोर्चुगल -३
कुबेत -२
इजिप्ट -९७
इन्डोनेसिया -६४
युक्रेन -१२
स्विजरल्याण्ड- १
पोल्याण्ड -९
फिलिपिन्स -१०
रोमानिया -१७
अफगानिस्तान -७
अर्जेन्टिना -२१
डेमोसियन रिपब्लिक -१३
ओमान -४
पानामा -११
बहराइन -४
नाइजेरिया -४
कजाकस्तान -४
सर्बिया -१
डेनमार्क -१
बोलिभिया -२६
अर्मेनिया -१६
अस्ट्रिया -१
अल्जेरिया -१०
चेक्भिया -१
माल्दोभ -५
इराक -४५
इजरायल -२
अजरबैजान -३
ग्वाटेमाला -१७
क्यामरुन -६४
होन्डुरस -२
आइभरी कोस्ट -१
सेनेगल -४
सुडान- ९
डिआरसी -५
हाइटी -३
गुनिया -१
नर्थ मेसोडोनिया -५
गाबोन -४
एल साल्भाडोर- १
हंगेरी -१
इथियोपिया- ३
बुल्गेरिया -२
ग्रिस- १
भेनेजुयला -२
बोस्निया -२
मौरिटानिया -४
लिथुवानिया -१
पाराग्वे -१
कंगो -३
यमन -४४
काबो भर्डे -१
लाइबेरिया -१
बेनिन -३
सुरीनाम -२

(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्