Logo

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि



Spread the love
Image may contain: text

२ असार पोखरा। गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ ।

 एक वृद्धसहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ९० वर्षिय वृद्धमा कोरोना संक्रमणसँगै तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १२ र ४६ का २ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको डा. विनोद विन्दु शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्