Logo

नेपाल थप ३८० जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२ असार, काठमाडौं । मंगलबार नेपालमा थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्