Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

३ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । १९ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो मात्र ४५१ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहाना कुनै पनि कोरोना पुष्टि भएका छैन ।

हिजो असार २ गते थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका मध्य महोत्तरीमा ८९ जना, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा, अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३/३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका १ /१ जनागरि नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ५८ जना डिस्चार्ज भएका छन् ।

नेपालमा अहिलेसम्म ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –९७१, कपिलवस्तु- ७५१, दैलेख – ७६०, सर्लाही –४९८, बाँके ३३५,दाङ- २४७, रुपन्देही २३१, धनुषा -२१५, झापा – १६७, पर्सा १५७, र काठमाडौं ३७ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ७५१
रौटहट –९७१
दैलेख – ७६०
बाँके – ३३५
झापा – १६७
पर्सा -१५८
धनुषा -२१५
रुपन्देही -२३१
सर्लाही – ४९८
सप्तरी – १२६
उदयपुर -४१
बारा -७२
सुर्खेत – १६४
दाङ- २४७
सिरहा -७९
महोत्तरी -२४०
सल्यान – १५२
जुम्ला -२४
कालिकोट- २९
काठमाडौं -३७
मोरङ -६८
बर्दिया -११०
धनकुटा-८
बैतडी –२८
कैलाली -१०२
गुल्मी –२८
चितवन -४९
भक्तपुर -६
नवलपरासी-४७
सुनसरी -५५
धादिङ -९४
बाग्लुङ -४१
मकवानपुर -५
अछाम -१५
अर्घाखाँची -४५
स्याङ्जा -६४
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -६२
रामेछाप – ५
सिन्धुली –५
लमजुङ -१
ललितपुर -२
नवलपुर –३४
डडेल्धुरा –३८
नुवाकोट- ६
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-३
संखुवासभा-२
बाजुरा -३
तनहुँ -९
डोटी -३३
पर्वत-२१
पाल्पा -४६
प्युठान -२९
ताप्लेजुङ -४
पाँचथर -४
सिन्धुपाल्चोक -३
मुगु -१
बझाङका – ३१
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- २५
कास्की -८
रोल्पा- ३६
जाजरकोट -७
डोल्पा- १
धरान- १६
इलाम-२

रुकुमपश्चिम -१

प्रतिक्रिया दिनुहोस्