Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

३ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ४५ हजार ५९ जनाको मृत्यु भएको छ भने ८२ लाख ५६ हजार बढी संक्रमित भएका छन् । ४३लाख १६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ६ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ४२ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या २ हजारले बढेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -८४९
ब्राजिल -१३३९
रसिया -१९३
बेलायत -२३३
इटली -३४
पेरु -१९६
भारत -२००६
जर्मनी -२५
टर्की -१७
इरान -११५
फ्रान्स -१११
चिली -२१
मेक्सिको -४३९
साउदी अरेबिया -४१
पाकिस्तान -११०
क्यानडा -३८
बेल्जियम -२
बंगलादेश -५३
कतार- ४
नेदरल्याण्ड -५
स्विडेन -४८
बेलारुस -६
दक्षिण अफ्रिका -५७
कोलम्बिया -७५
इक्वेडर -४१
पोर्चुगल -२
कुबेत -५
इजिप्ट -९४
इन्डोनेसिया -३३
युक्रेन -११
स्विजरल्याण्ड -१५
पोल्याण्ड-१६
फिलिपिन्स -५
अफगानिस्तान -१३
आयरल्याण्ड -३
अर्जेन्टिना -२४
डेमोसियन रिपब्लिक -१०
ओमान -६
पानामा -९
बहराइन -१
नाइजेरिया -३१
कजाकस्तान -७
सर्बिया -१
जापान -२
बोलिभिया- २१
अर्मेनिया -८
अस्ट्रिया -३
अल्जेरिया -११
चेक्भिया -१
माल्दोभ- १२
घाना -४
दक्षिण कोरिया- १
इराक -६०
अजरबैजान- ४
ग्वाटेमाला -१५
होन्डुरस -१०
सुडान- ९
हाइटी -३
सेनेगल- ६
नर्थ मेसोडोनिया -८
गाबोन -२
एल साल्भाडोर -२
हंगेरी -२
इथियोपिया -१
केन्या -१
बुल्गेरिया -५
ग्रिस -१
भेनेजुयला- १
बोस्निया -३
किर्गिस्तान -२
सिएआर- ७
मौरिटानिया- २
निकारागुवा- ९
दक्षिण सुडान- ३
अल्वानिया -१
फ्रेन्च गुयना -२
मडागास्कर -२
यमन -२
एन्डोरा- १
चाड -१
उराग्वे १
मोजाम्बिक्यू- १
सुरीनाम -१
कोमारोस- १
बु्रनाई -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्