Logo

एकैदिन महोत्तरीमा थपिए १९४ कोरोना संक्रमित



Spread the love

३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी महोत्तरीमा १ सय ९४ जना संक्रमित थपिएका छन्, यो फरक–फरक प्रयोगशालामा गरिएको परीक्षणको एकीकृत तथ्यांक हो । त्यसपछि रौतहटमा १ सय २७ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्