Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१६७१९
निको भएका
८४४२

७२ घण्टाका लागि सिल गरियो महोत्तरीको सम्सी गाउँपालिका



३ असार, काठमाडौँ । २७३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि महोत्तरीको सम्सी गाउँपालिकाकामा ७२ घण्टाका लागि सिल गरिएको छ ।

एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले गाउँपालिकाका सम्पूर्ण क्षेत्र ७२ घण्टाका लागि सिल गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्