Logo

७२ घण्टाका लागि सिल गरियो महोत्तरीको सम्सी गाउँपालिका



Spread the love

३ असार, काठमाडौँ । २७३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि महोत्तरीको सम्सी गाउँपालिकाकामा ७२ घण्टाका लागि सिल गरिएको छ ।

एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले गाउँपालिकाका सम्पूर्ण क्षेत्र ७२ घण्टाका लागि सिल गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्