Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१६७१९
निको भएका
८४४२

दुई दशकपछि नेपाली कथानक चलचित्र पन्छी युट्युबमा



असार ५, काठमाडौं । करिब दुई दशकपछि नेपाली कथानक चलचित्र पन्छी युट्युबमा राखिने भएको छ । पन्छीका निर्माता तथा निर्देशक आकाश अधिकारीले चलचित्र शुक्रबार साँझ युट्युबमा राखिने बताएका छन् ।

पन्छी सुपरहिट चलचित्र हो । चलचित्रमा राजेश हमाल र करिश्मा मानन्धरको मूख्य भूमिका रहेको छ । चलचित्र विसं २०५८ को जेठमा रिलिज भएको थियो । त्यो समयमा दरबार हत्याकाण्ठ भएको थियो । हत्याकाण्ठको बाबजुत पनि चलचित्र चलेको थियो ।

चलचित्रमा शिव श्रेष्ठ, पूजा चन्द, शर्मिला मल्ल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्