Logo

दुई दशकपछि नेपाली कथानक चलचित्र पन्छी युट्युबमा



Spread the love

असार ५, काठमाडौं । करिब दुई दशकपछि नेपाली कथानक चलचित्र पन्छी युट्युबमा राखिने भएको छ । पन्छीका निर्माता तथा निर्देशक आकाश अधिकारीले चलचित्र शुक्रबार साँझ युट्युबमा राखिने बताएका छन् ।

पन्छी सुपरहिट चलचित्र हो । चलचित्रमा राजेश हमाल र करिश्मा मानन्धरको मूख्य भूमिका रहेको छ । चलचित्र विसं २०५८ को जेठमा रिलिज भएको थियो । त्यो समयमा दरबार हत्याकाण्ठ भएको थियो । हत्याकाण्ठको बाबजुत पनि चलचित्र चलेको थियो ।

चलचित्रमा शिव श्रेष्ठ, पूजा चन्द, शर्मिला मल्ल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्