Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

६ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ६२ हजार ५ सय १९ जनाको मृत्यु भएको छ भने ८७ लाख ५७ हजार बढी संक्रमित भएका छन् । ४६ लाख २५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २२ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ५ हजार ६६ जनाको मृत्यु भएको छ भने १ लाख ८१ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजारले घटेको छ तर अहिलेसम्मकै सबै भन्दा धेरै संक्रमित भएका छन् । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७१९
ब्राजिल -१२२१
रसिया -१८१
बेलायत -१७३
इटली -४७
पेरु -१९९
भारत -३६६
जर्मनी -१४
टर्की -२३
इरान -१२०
फ्रान्स -१४
चिली -२५२
मेक्सिको -६६७
साउदी अरेबिया -४५
बंगलादेश -४५
पाकिस्तान -१३६
क्यानडा -४६
बेल्जियम -१२
कतार -७
नेदरल्याण्ड -३
बेलारुस -६
दक्षिण अफ्रिका -९४
कोलम्बिया-९५
इक्वेडर -६९
यूएई -२
पोर्चुगल -३
कुबेत -५
इजिप्ट -७९
इन्डोनेसिया -३४
युक्रेन -१९
पोल्याण्ड -१८
फिलिपिन्स -१४
अफगानिस्तान -२
अर्जेन्टिना -३१
डेमोसियन रिपब्लिक -१२
रोमानिया -११
ओमान -२
पानामा -१०
बहराइन- २
इजरायल -१
नाइजेरिया -१२
कजाकस्तान -१३
सर्बिया -१
बोलिभिया -१८
अर्मेनिया -१०
अल्जेरिया -१४
चेक्भिया -१
सुडान -१९
माल्दोभ -६
घाना -४
इराक -६९
अजरबैजान- ४
ग्वाटेमाला -१७
होन्डुरस -७
क्यामरुन -६
सेनेगल -३
डिआरसी -५
हाइटी -२
गुनिया -१
नर्थ मेसोडोनिया- ६
डिजीबाउटी -२
गाबोन -२
केन्या -२
एल साल्भाडोर -४
इथियोपिया -७
बुल्गेरिया -३
भेनेजुयला -२
ग्रिस -१
बोस्निया -१
किर्गिस्तान -१
मौरिटानिया -५
दक्षिण सुडान- २
अल्वानिया -३
माली -१
गिनिया बिसाउ- २
सियरा लियोनी- २
यमन- ३
काबो भर्डे -१
सुरीनाम -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्