Logo

आज अहिलेसम्मकै लामो सूर्य ग्रहण लाग्ने, यी ४ राशिका लागि लाभ !



Spread the love

असार ७ गते (आइतबार) अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । यो खण्डग्रास सुर्यग्रहण बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा अन्त्य हुनेछ । यो ग्रहणको अवधि जम्मा ३ घण्टा ३३ मिनेटको रहनेछ । यो ग्रहण हेर्दा हरेक राशीलाई फरक फरक फल प्राप्त हुनेछ ।

मेष राशी – श्रीप्राप्ती
वृष राशी – क्षती
मिथुन राशी – घात
कर्कट राशी – ब्यय
सिंह राशी – लाभ
कन्या राशी – सुखम्
तुला राशी – माननाशः
वृश्चिक राशी – कष्टम्
धनु राशी – स्त्रीपिडा
मकर राशी – सौख्यम्
कुम्भ राशी – चिन्ता
मीन राशी – ब्यथा

प्रतिक्रिया दिनुहोस्