Logo

सामाजिक संजाल ट्वीटरमा सर्वाधिक फलोअर्स कमाउँदै केटीपेरीले राखिन किर्तिमान



Spread the love

kt

सामाजिक संजाल ट्वीटरमा आफ्नो फलोअर्स बनाउने क्रममा गायिका केटीपेरीले नयां रेकर्ड राखेकी छिन्।’रोअर’ बोलको गितबाट सांगितिक दुनियामा बहुचर्चित ३१ वर्षीया केटीे ९ करोड भन्दा बढी फलोअर्स कमाएर ट्वीटर प्रयोगकर्ता मध्यकै सर्वाधिक फलोअर्स हुने सेलिब्रेटी बनेकी छिन्। माइक्रो ब्लगिंग साइटले केटीको यो रेकर्ड घोषणा गर्दै ट्वीट मार्फत केटीको ९ करोड फलोअर्स भएको जनाएको छ। केटी लाई पछ्याउँदै पप स्टार जस्टीन बिबर ८ करोड ३९ लाख फलोअर्स सहित दोस्रो स्थानमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्