Logo

२४ घण्टा याता ब्राजिल: कोरोनाबाट मृत्यु हुने संख्या आज पनि संसारकै १ नम्बर सुचिमै



Spread the love

७ असार, एजन्सी –विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या ५० हजार काटेको छ भने १० लाख ७० हजार भन्दा बढी संक्रमित छन् भने ५ लाख ४३ हजार उपचारपछि निको भएका छन् । जसमा ३१ हजार नयाँ संक्रमित बितेको २४ घण्टामा थपिए ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट ९ सय ६८ जनाको मृत्यु भएको छ भने अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा ५० हजार नयाँ संक्रमित थपिएका छन् 

प्रतिक्रिया दिनुहोस्