Logo

सुनको मूल्य फेरि बढ्याे



Spread the love

असार ८, काठमाडौं । सुनको मूल्य फेरि बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैँयामा किनबेच भएको छ । सुनको मूल्यमात्र नबढी चाँदीको पनि बढेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँ बढेर ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

पछिल्लाे केही समयदेखि नेपाली बजारमा सुनकाे मूल्य बढिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्