Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

८ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ७० हजार ६ सय ६५ जनाको मृत्यु भएको छ भने ९० लाख ४४ हजार बढी संक्रमित भएका छन् । ४८ लाख ३७ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २२ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ३ हजार ३ सय ३८ जनाको मृत्यु भएको छ भने १ लाख ३० हजार नयाँ संक्रमित थपिएका छन् ।  हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजारले घटेको छ तर अहिलेसम्मकै सबै भन्दा धेरै संक्रमित भएका छन् । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -२६७
ब्राजिल -६०१
रसिया -१०९
बेलायत -४३
स्पेन -१
इटली -२४
पेरु -१८४
भारत -४२६
जर्मनी -१
इरान -११६
फ्रान्स -७
चिली- १८४
मेक्सिको -३८७
साउदी अरेबिया -३७
बंगलादेश -३९
क्यानडा -२०
कतार -४
नेदरल्याण्ड -१
बेलारुस -३
दक्षिण अफ्रिका -५३
कोलम्बिया -१११
यूएई- २
पोर्चुगल- २
कुबेत -७
इजिप्ट -८७
इक्वेडर -६७
इन्डोनेसिया -३६
पोल्याण्ड -१०
फिलिपिन्स -१९
अफगानिस्तान -१२
अर्जेन्टिना -१९
डेमोसियन रिपब्लिक -७
रोमानिया -१२
ओमान -३
पानामा -८
बहराइन -३
इजरायल -१
नाइजेरिया -१२
कजाकस्तान -२
सर्बिया -१
बोलिभिया २५
अर्मेनिया -१८
जापान -१
अल्जेरिया -८
मोरक्को -१
नेपाल -१
सुडान -८
आइभरी कोस्ट -२
माल्दोभ -९
इराक -८७
अजरबैजान -६
ग्वाटेमाला -३१
होन्डुरस -९
क्यामरुन -२
सेनेगल -२
डिआरसी -५
इथियोपिया -२
नर्थ मेसोडोनिया -५
केन्या -२
हाइटी -१
एल साल्भाडोर -५
किर्गिस्तान -२
मौरिटानिया -३
मोयन्टे -१
सोमालिया -२
सिएआर -४
अल्वानिया १
माली -१
मडागास्कर -१
यमन -२
सियरा लियोनी -२
बेनिन -२
मोजाम्बिक्यू -१
मलावी -३
लाइबेरिया -१
गाम्बिया -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्