Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

८ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

नेपालका यी २४ जिल्लाहरुमा पुग्यो ...

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने आज थप ५३५ जना कोरोना पुष्टि भएका छन् ।

२४ घण्टा याता कोरोना संक्रमण भएका मध्य अर्घाखाँचीमा ७४, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६/६ जना, उदयपुर, सर्लाहीका ५/५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४/४ जना, बारा र बर्दियाका ३/३  जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २/२ ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जनागरि नेपाल कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –११०४ कपिलवस्तु-८०७ , दैलेख – ८५७, सर्लाही –५३५, महोत्तरी -४६५, बाँके ३५४, दाङ- २७२, धनुषा -२७८ , रुपन्देही २५५, सल्यान – १८३ र काठमाडौं ४२ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८०७
रौटहट – ११०४
दैलेख – ८५७
बाँके – ३५४
झापा – १८०
पर्सा -१५८
धनुषा -२७८
रुपन्देही -२५५
सर्लाही – ५३५
सप्तरी – १२८
उदयपुर -५२
बारा -८६
सुर्खेत – २०२
दाङ- २७२
सिरहा -१३१
महोत्तरी -४६५ `
सल्यान – १८३
जुम्ला -२४
कालिकोट- ४४
काठमाडौं -४२
मोरङ -९०
बर्दिया -१५४
धनकुटा-८
बैतडी – १६१
कैलाली -२२४
गुल्मी –१७६
चितवन -५१
भक्तपुर -१५
नवलपरासी-७५
सुनसरी -५९
धादिङ -१०३
बाग्लुङ -१२०
मकवानपुर -१३
अछाम -६९
अर्घाखाँची -१३७
स्याङ्जा -८८
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -९२
रामेछाप – १०
सिन्धुली –७
लमजुङ -१
ललितपुर -५
नवलपुर – ११८
डडेल्धुरा –१८४
नुवाकोट- ९
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-७
संखुवासभा-२
बाजुरा -५२
तनहुँ -७१
डोटी -१४६
पर्वत-३६
पाल्पा -८९
प्युठान -९३
ताप्लेजुङ -४
पाँचथर -४
सिन्धुपाल्चोक -२५
मुगु -१
बझाङ – ३५
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- ४७
कास्की -१७
रोल्पा- ७५
जाजरकोट -७
डोल्पा- १
धरान- १६
इलाम-२

मनाङ १

रुकुमपश्चिम -२

मस्ताङ- १०९

ओखलढुंगा- १

प्रतिक्रिया दिनुहोस्