Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१२ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

नेपालका यी २४ जिल्लाहरुमा पुग्यो ...

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । नेपालमा थप २ जनाको मुत्यु भएको छ भने मुत्यु हुनेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुरको पाटन अस्पतालमा गरी दुई पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनी निमोनिया र मधुमेह जस्ता रोगबाट पीडित थिए । उनलाई भेन्टिलेटरमा राखी उपचार गरिंदै आएको थियो ।

बिहिबार बिहान ललितपुरको पाटन अस्पतालमा ५० वर्षीय पुरुषको मृत्यु भएको छ । उनले पाँच महिना अगाडि मृगौला प्रत्यारोपण गरेका थिए । उनको आईसीयूमा राखी उपचार गरिंदै थियो ।

आज शुक्रबार बिहाना कोरोना संक्रमण भएका मध्य तनहुँका २, स्याङ्जाका १, बाग्लुङका १ र पूर्वी नवलपरासीका २१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा विनोद विन्दु शर्माले जानकारी दिए । हिजो मात्र ४२४ जना मध्य पाल्पामा १२२ जना, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३/१३ जना र डडेलधुराका १२ जना, तनहुँ र धनुषाका ९/९ जना, बाजुरा र सप्तरीका ८/८ जना, प्युठान र रुपन्देही ७/७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६/६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५/५ जना,  काठमाडौं ४ जना र भक्तपुरमा ४ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३/३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २/२,बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, ललितपुरमा गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १/१ जनागरि नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । उनीहरूमध्ये २६ जनाको मृत्यु भएको छ भने  २ हजार ६ सय ५० जना डिस्चार्ज भएका छन् ।

नेपालमा ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१२३३,दैलेख – ९०२, कपिलवस्तु-८०८, सर्लाही –६१०, महोत्तरी -४९५,कैलाली -४७४, पाल्पा -३७४, दाङ- ३७० बाँके ३६७,धनुषा -३४७, रुपन्देही २७८ , सुर्खेत – २५२, सल्यान – १८७ र काठमाडौं ४७ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८०८
रौटहट – १२३३
दैलेख – ९०२
बाँके – ३६७
झापा – २१७
पर्सा -१५८
धनुषा -३५६
रुपन्देही -२७८
सर्लाही –६१०
सप्तरी – १६९
उदयपुर -५२
बारा -८७
सुर्खेत – २५२
दाङ- ३७१
सिरहा -१६३
महोत्तरी -४९५
सल्यान – १८८
जुम्ला -२७
कालिकोट- ५०
काठमाडौं -४७
मोरङ -१०६
बर्दिया -१६१
धनकुटा-८
बैतडी – १८२
कैलाली -४७४
गुल्मी –२२५
चितवन -५७
भक्तपुर -२०
नवलपरासी-८८
सुनसरी -६९
धादिङ -१२५
बाग्लुङ -१४५
मकवानपुर -१३
अछाम -११४
अर्घाखाँची -१४८
स्याङ्जा -१४९
खोटाङ – ४
भोजपुर -६
कञ्चनपुर -२५५
रामेछाप – १२
सिन्धुली –७
लमजुङ -१३
ललितपुर -६
नवलपुर – १६९
डडेल्धुरा –२१५
नुवाकोट- ९
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१३
म्याग्दी-१३
संखुवासभा-२
बाजुरा -८८
तनहुँ -१००
डोटी -२०१
पर्वत-६१
पाल्पा -३७४
प्युठान -२००
ताप्लेजुङ -७
पाँचथर -४
सिन्धुपाल्चोक -२७
मुगु -१
बझाङ – ७५
हुम्ला -२
काभ्रे- ५
दोलखा- १
गोरखा- ८१
कास्की -३५
रोल्पा- ७५
जाजरकोट -९
डोल्पा- २
धरान- १६
इलाम- ४
मनाङ १
रुकुमपश्चिम -२
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३

धरान- ५

प्रतिक्रिया दिनुहोस्