Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१२ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ९१ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ भने ९७ लाख १० हजार बढी संक्रमित भएका छन् । ५२ लाख ५५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २६ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ५ हजार १ सय ७८ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या २ हाजार घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -६४९
ब्राजिल -११८०
रसिया -९४
बेलायत -१४९
स्पेन -३
इटली -३४
पेरु -१७५
भारत -४०१
जर्मनी -९
इरान -१३४
फ्रान्स -२१
चिली -१७२
टर्की -२१
पाकिस्तान -१४८
मेक्सिको -९४७
साउदी अरेबिया -४१
बंगलादेश-३९
क्यानडा -२०
कुबेत -२
कतार -२
बेलारुस -५
बेल्जियम -४
इक्वेडर -६९
दक्षिण अफ्रिका -८७
कोलम्बिया -१६३
यूएई -१
पोर्चुगल- ६
युक्रेन -१६
इजिप्ट -८३
स्विडेन -२१
इन्डोनेसिया -४७
नेदरल्याण्ड -३
पोल्याण्ड -१६
फिलिपिन्स -८
अफगानिस्तान -३६
अर्जेन्टिना- ३४
डेमोसियन रिपब्लिक -७
रोमानिया- १०
पानामा-१७
आयरल्याण्ड -१
बहराइन -२
नाइजेरिया -७
कजाकस्तान -४
जापान-५
अस्ट्रिया -५
बोलिभिया -३०
अर्मेनिया -११
इजरायल -१
अल्जेरिया -९
मोरक्को -१
चेक्भिया -२
नेपाल -२
सुडान -८
आइभरी कोस्ट- २
अस्ट्रेलिया -१
माल्दोभ -७
इराक -१०७
ओमान -२
अजरबैजान- ६
ग्वाटेमाला -१९
होन्डुरस -१२
सर्बिया -१
दक्षिण कोरिया- १
सेनेगल -१
उज्वेकिस्तान- १
बुल्गेरिया -२
नर्थ मेसोडोनिया -६
हाइटी -३
केन्या- २
एल साल्भाडोर- ७
इथियोपिया-३
गाबोन- १
किर्गिस्तान- १
हंगेरी -१
बोस्निया -२
मौरिटानिया -३
ग्रिस -१
सिएआर -२
फ्रेन्च गुनिया -१
अल्वानिया -२
माली -१
यमन -१४
हङकङ -१
बेनिन- १
मलावी -१
इस्त्वानी -१
रियुनियन -१
सुरीनाम -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्