Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१६ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ८ हजार ७७ जनाको मृत्यु भएको छ भने १ करोड ४ लाख ७ हजार बढी संक्रमित भएका छन् । ५६ लाख ६४ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ३ हजार ४ सय १५ जनाको मृत्यु भएको छ भने १ लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ सय घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -३४६
ब्राजिल -७२७
रसिया -९३
बेलायत-२५
स्पेन -३
इटली -६
पेरु -१८७
भारत -४१७
फ्रान्स -१८
इरान -१६२
चिली -६६
टर्की- १८
जर्मनी -१२
पाकिस्तान -४९
मेक्सिको -२६७
साउदी अरेबिया -४८
बंगलादेश- ४५
क्यानडा -४४
कतार -३
स्विडेन -१२
कुबेत -२
बेलारुस- ४
इक्वेडर -७३
इराक -८३
दक्षिण अफ्रिका -७३
कोलम्बिया-११७
यूएई -१
पोर्चुगल -४
ओमान -६
युक्रेन -१८
इजिप्ट -८३
इन्डोनेसिया- ५१
नेदरल्याण्ड -२
पोल्याण्ड -६
पानामा -१६
फिलिपिन्स- ११
अफगानिस्तान -१२
अर्जेन्टिना -४८
डेमोसियन रिपब्लिक- ७
रोमानिया -२२
बहराइन -१
नाइजेरिया -८
कजाकस्तान -१०
इजरायल -१
अस्ट्रिया -१
बोलिभिया -४४
अर्मेनिया -७
अल्जेरिया- ८
नेपाल -१
डेनमार्क- १
मोरक्को- ४
डिआरसी -१०
उज्वेकिस्तान -१
माल्दोभ -६
अजरबैजान- ८
ग्वाटेमाला -२१
सर्बिया -४
सेनेगल -३
नर्थ मेसोडोनिया- १२
इथियोपिया -५
भेनेजुयला -४
गाबोन- २
किर्गिस्तान -३
केन्या -१
एल साल्भाडोर- १२
हाइटी -४
बुल्गेरिया -४
बोस्निया -६
डिजीबाउटी -१
हंगेरी -४
मौरिटानिया -२
फ्रेन्च गुयना -३
सिएआर -२
अल्वानिया -३
पाराग्वे -१
प्यालेस्टाइन -१
माली -१
मडागास्कर -२
बेनिन -३
गुनिया बिसाउ -२
यमन -३
मोजाम्बिक- १
लिब्या -२
लाइबेरिया- २
जिम्बाब्बे -१
मोन्टेग्रो -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्