Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१६ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो । त्यही दिन स्वाब संकलन गरेर  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यही राति उनको मृत्यु भयो भने १४ गते कोरोना संक्रमण भएको रिपोर्ट आएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

आज बिहान थप १७ कोरोना संक्रमण पुष्टि भएका छन् भने हिजो सोमबार थप ४७६ संक्रमण भएका मध्य ३७ जिल्लामा कोरोना पुष्टि भएको छ । डोटीमा ९६, बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५/५ जना, काठमाडौं ६, प्युठान, चितवन र महोत्तरीका ४/४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २/२, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, भक्तपुर, ललितपुर, रोल्पा, बारा र रुकुम पश्चिमका १/१ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । उनीहरूमध्ये २८ जनाको मृत्यु भएको छ भने ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।

नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१३५८, दैलेख – ९०७, कपिलवस्तु-८४८, सर्लाही –६१७, महोत्तरी -५८९, दाङ- ५६९, कैलाली -५६६, पाल्पा -५०४,धनुषा -४००, रुपन्देही ३०९, बाँके ३६९,र काठमाडौं ६० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८४८
रौटहट – १३५८
दैलेख – ९०७
बाँके – ३६९
झापा – २२३
पर्सा -१६१
धनुषा -४००
रुपन्देही -३०९
सर्लाही –६१७
सप्तरी – १८४
उदयपुर -५५
बारा -१०३
सुर्खेत – २७३
दाङ- ५६९
सिरहा -१६९
महोत्तरी -५८९
सल्यान – २०६
जुम्ला -३०
कालिकोट- ५५
काठमाडौं -६०
मोरङ -१२८
बर्दिया -१६६
धनकुटा-९
बैतडी – २३१
कैलाली -५६६
गुल्मी –३१५
चितवन -७५
भक्तपुर -२२
नवलपरासी-८९
सुनसरी -८०
धादिङ -१३०
बाग्लुङ -१९५
मकवानपुर -१६
अछाम -१२८
अर्घाखाँची – २२३
स्याङ्जा -१८६
खोटाङ – ९
भोजपुर -६
कञ्चनपुर -२०२
रामेछाप – १२
सिन्धुली –१३
लमजुङ -२०
ललितपुर -८
नवलपुर – २२६
डडेल्धुरा –२२२
नुवाकोट- १६
दोलखा -४
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१७
म्याग्दी-१५
संखुवासभा-२
बाजुरा -३९१
तनहुँ -११७
डोटी -४२८
पर्वत-७६
पाल्पा -५०४
प्युठान -३१३
ताप्लेजुङ -७
पाँचथर -५
सिन्धुपाल्चोक -२८
मुगु -२
बझाङ – ९०
हुम्ला -२
काभ्रे- ६
दोलखा- १
गोरखा- ९३
कास्की -४२
रोल्पा- ७८
जाजरकोट -१२
डोल्पा- ४
धरान- १६
इलाम- १०
मनाङ १
रुकुमपश्चिम -४
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३

धरान- ५

रसुवा -९

प्रतिक्रिया दिनुहोस्