Logo

प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि बर्नलीको सहज जित



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसमाथि बर्नलीले जित निकालेको छ। गएराति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० को जीत निकालेको हो।

क्रिस्टलको मैदानमा ६२ औं मिनेटमा बेन मीले गरेको एक मात्र निर्णायक गोल बर्नलीलाई जितका लागि पर्याप्त बन्यो ।

जितसँगै बर्नले तालिकाको आठौं स्थानमा छ भने पराजित भएको प्यालेस ११ औं स्थानमा रहेको छ । यसअघि नै लिभरपुलले प्रिमियर लिगको उपाधि जितिसिकेको छ ।

प्रतिक्रिया दिनुहोस्