Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

१६ असार, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य यथावत् रहेको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगलबार प्रतितोलामा १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्