Logo

सुनको मूल्य घट्यो



Spread the love

असार १६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको बताएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको चाँदी भने स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्