Logo

कोरोनालाई जितेर २६५ जना डिस्चार्ज भए, निको हुनेको संख्या ६८११ पुग्यो



Spread the love

२२ असार, काठमाडौँ। पछिल्लो २४ घन्टामा कोरोनाभाइरसलाई जितेर २६५ जना घर फर्किएका छन्। योसंगै कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ६८११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्