Logo

विवाहमा दुलहा– दुलही र अन्य ६ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

एजेन्सी। भारतको करनालस्थित पाँचतारे होटलमा भएको विवाहमा सय बढी पाहुना सहभागी भएका थिए । दुलहा– दुलही र अन्य ६ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएको छ भने अझै केही आफन्तको कोरोना परीक्षण हुन बाँकी नै छ ।

अब विवाहका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्