Logo

नेपालमा हालसम्म कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२३ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान मंगलबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो सोमबार थप १८० संक्रमण भएका मध्य ४१ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा यता १८० जना संक्रमण भएका मध्य काठमाडौंका २४, ललितपुरका २०, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८/८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६/६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा, झापाका ५/५ प्युठान र काभ्रेका ४/४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३/३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २/२ नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै रहेको छ । आज १८० जनामा कोरोना देखिएको छ भने २६४ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या  १५९६४ पुगेकाे छ । यसैगरी अस्पतालबाट डिस्चार्ज हुनेहरूकाे संख्या ६८११ रहेकाे छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४२९, दैलेख –९३३, कपिलवस्तु-८५८, कैलाली -८४८, सर्लाही –६५५, महोत्तरी -६८५, दाङ- ६०६,अछाम -५९१, पाल्पा -५४८, डोटी -५७३, धनुषा -५१२, रुपन्देही ३१६ र काठमाडौं १५९ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८५८
रौटहट – १४२९
दैलेख – ९३३
बाँके – ३८७
झापा – २८२
पर्सा -१६५
धनुषा -५१२
रुपन्देही -३१६
सर्लाही –६५५
सप्तरी – २७१
उदयपुर -६४
बारा -१०५
सुर्खेत – ३१३
दाङ- ६०६
सिरहा -२२९
महोत्तरी -६८५
सल्यान – २४७
जुम्ला -३२
कालिकोट- ५९
काठमाडौं -१५९
मोरङ -१४९
बर्दिया -१९३
धनकुटा-९
बैतडी – २८३
कैलाली -८८६
गुल्मी –३३३
चितवन -९५
भक्तपुर -३८
नवलपरासी-१११
सुनसरी -८७
धादिङ -१३३
बाग्लुङ -२१२
मकवानपुर -२३
अछाम -५९१
अर्घाखाँची – २३६
स्याङ्जा -२०२
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३४६
रामेछाप – १५
सिन्धुली –१६
लमजुङ -६१
ललितपुर -३६
नवलपुर – २५५
डडेल्धुरा –२७०
नुवाकोट- २०
दोलखा -६
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१७
म्याग्दी- २१
संखुवासभा-६
बाजुरा -५५७
तनहुँ -१३९
डोटी -५७३
पर्वत-८२
पाल्पा -५४८
प्युठान -३३९
ताप्लेजुङ -११
पाँचथर -६
सिन्धुपाल्चोक -५४
मुगु -२
बझाङ – १५७
हुम्ला -२
काभ्रे- ११
दोलखा- ३
गोरखा- १०७
कास्की – ५७
रोल्पा- ८१
जाजरकोट -१३
डोल्पा- ४
इलाम- १५
मनाङ १
रुकुमपश्चिम -१६
मस्ताङ- १०९
ओखलढुंगा- ५
तेह्रथुम- ३
रसुवा -१०

प्रतिक्रिया दिनुहोस्